समिट–ग्रिनविच विवाद: निर्माणअघि नियम संशोधनले उठायो पारदर्शितामाथि प्रश्न (भिडियोसहित)
२०७९ चैतमा समिट होटलको जग खन्ने क्रममा आसपासका संरचनामा क्षति पुगेपछि ग्रिनविच होटल तीन वर्षदेखि बन्द छ।
२०७९ चैतमा समिट होटलको जग खन्ने क्रममा आसपासका संरचनामा क्षति पुगेपछि ग्रिनविच होटल तीन वर्षदेखि बन्द छ।
सरकारले नयाँ व्यवस्थाले कर प्रणालीलाई सरल, पारदर्शी र न्यायोचित बनाउने तथा संकलित रकम चार्जिङ स्टेशन, ब्याट्री व्यवस्थापन र हरित यातायात पूर्वाधार विकासमा खर्च गरिने जनाएको छ।
भनाभनकै क्रममा उनको मोटरसाइकलमा लक लगाइयो। लक लागिसकेपछि माफी मागेपनि महानगर प्रहरीले उनको बाइकको लक खोलिदिएन। त्यसपछि उनले साथीको बाइक प्रयोग गर्ने उद्देश्यले पेट्रोल झिकेका थिए।
यसैबिच, इरानसँगको प्रतिशोधात्मक हमला र हालैका अमेरिकी सैन्य प्रहारका बाबजुद अमेरिकाले तनाव कम गर्ने प्रयास गरिरहेको एक अमेरिकी अधिकारीले बताएका छन्।
हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ।
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
माकलबारीमा शुक्रबार बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलंकी र नयाँ बसपार्क क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई हैरानी दिने ६० जनालाई पक्राउ गरेको छ।
रास्वपाकी सांसद रञ्जु दर्शनाले गणेश नेपाली आफैंलाई जलाउने बिन्दु सम्म किन पुगे भन्ने खोजिनुपर्ने बताएकी छिन्।
कारका सिसाभित्र लुकेकाहरूले निहत्था नागरिकको ज्यान लिँदा देखे पनि नदेखेझैं गर्ने, कस्तो क्रूर नियति खेप्नुपर्छ यहाँ?
आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
कर्णाली प्रदेशमा पछिल्ला चार आर्थिक वर्षको तथ्यांकले लागुऔषध प्रयोग र कारोबार दुवै तीव्र रूपमा बढिरहेको देखाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ।
अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।