१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल वायुसेवा निगमद्वारा ६ अर्ब ३२ करोड ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ।

नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई अध्ययन गरेर समाधान गरिनेछः मन्त्री तामाङ

उनले पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्