११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च छ प्रतिशतमा सीमित

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगततर्फ वार्षिक दुई अर्ब ५८ करोड २७ लाख ८६ हजार सात सय ५० रुपैयाँ विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा १५ करोड ६९ लाख ३३ हजार पाँच सय २८ रुपैयाँ खर्च भएको छ।

महिना दिनमै लगानीकर्ताको सम्पत्ति पौने १२ खर्ब बढ्यो

पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर लगानीकर्ताको सम्पत्ति एक महिनाकै अवधिमा करिब पौने १२ खर्ब रुपैयाँले वृद्धि भएको छ।

सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद डा प्रकाश शरण महत

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् ।

१८ प्रतिशत विकास बजेटमा समृद्धिको सपना

मुलुकको विकासका लागि पूर्वाधारलगायत योजना निर्माण गर्नुपर्ने भए पनि पुँजी अभावका कारण विकासले गति लिन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्