२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml

हाम्रो पार्टीविरुद्ध यस्तो लहर किन आयो, समीक्षा गर्छौं: गुरुङ

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अप्रत्याशित लहरका कारण आफ्नो दल पराजित भएको भन्दै यस विषयमा गम्भीर समीक्षा गर्ने बताएका छन्।

कैलालीका पाँच क्षेत्रमा घण्टी बज्यो

आजै सार्वजनिक गरिएको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतसहित निर्वाचित भएका छन्। शनिबार निर्वाचन क्षेत्र नं १, ३ र ५ को मतगणनाको आन्तिम नतिजा सार्वजनिक गरेको थियो।

गोरखा–१ मा गुरुङको अग्रता कायमै, हजार मतले अगाडि

गोरखा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्।

मध्यपूर्वको तनावले पदयात्राका पर्यटकले बसाई छोट्याए

पर्यटकीय सिजनको सुरुवाती समयमा भित्रिएका यूरोपियन मुलुका पर्यटकहरु धमाधम बसाई अवधि छोट्याएर फर्किन थालेका छन्। हवाई उडान अवरुद्ध भएसँगै यात्रा विथोलिने त्रासले पर्यटकले बसाई अवधि छोट्याउन थालेको पदमार्ग क्षेत्रका पर्यटन व्यावसायीले बताएका छन्। पदयात्रामा पुगेको भएपनि तोकिएको दिन नबसेर फर्किनेमा धेरै यूरोपियन मुलका पर्यटक रहेको उनीहरुको भनाई छ।

धनुषा–१ को नतिजा घोषणा नगर्ने आयोगको निर्णय

निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन परिणाम तत्काल घोषणा नगर्ने निर्णय गरेको छ।

हर्क साम्पाङसहित श्रम संस्कृतिले जित्यो तीन सिट

कोशी प्रदेशको भोजपुर १, सुनसरी १ र खोटाङ १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार निर्वाचित भएका हुन्।

महिना दिनमै साढे तीन अर्ब बिमा शुल्क संकलन

नेपालमा पछिल्लो समय बिमाप्रति नागरिकको आकर्षण बढ्दै जाँदा बिमा कम्पनीहरूले संकलन गर्ने शुल्क पनि उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ।

रास्वपा उम्मेदवार किशोरी साहको विवादले रोकियो धनुषा १ को नतिजा

आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो।

प्रतिवेदनमा दूधको दूध पानीको पानी आएको होला : प्रधानमन्त्री कार्की

'गहिरो अध्ययन गरेकाले प्रतिवेदनमा दूधको दूध पानीको पानी आएको होला भन्ने मलाइ लागेको छ।', उनले भनिन्।

यी हुन प्रचण्ड नेतृत्वको नेकपाले प्रत्यक्षतर्फ जितेका सात सिट

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ कुल ७ सिट जितेको छ। पार्टीले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पा निर्वाचन क्षेत्रबाट विजय हासिल गरेको हो।

सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

मधेसले ‘घण्टी’मा देखेको बालेनको तस्वीर

मधेसका मुद्दालाई हामीले काँध हाल्नुपर्छ, स्वर दिनुपर्छ र आवाज बन्नुपर्छ भनेर 'बालेन फ्याक्टर' प्रयोग गरेर रास्वपाले मधेसमा लहर ल्याएको थियो।

समानुपातिक मतः कास्कीमा रास्वपालाई ६० प्रतिशत

समानुपातिक मततर्फ पनि कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै पहिलो दल बनेको छ। गत विहिवार भएको निर्वाचनको आइतवार सम्पन्न मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गर्दै रास्वपा कास्कीमा सबैभन्दा ठूलो दल बनेको निर्वाचन आयोगले बताएको छ।

सुशासन चाहने युवापुस्ताको माग निर्वाचन आयोगले सफल बनायो: अर्थमन्त्री खनाल

यसअघिको निर्वाचनका क्रममा ५१ स्थानमा स्थगित भई पुनः निर्वाचन भएको अर्थमन्त्री खनालले स्मरण गरे। कैदीबन्दी फरार रहेकाले शान्तिपूर्ण रूपमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशङ्काबीच आयोगले बनाएको कार्यतालिकामा कुनै पनि सम्झौता नगरी काम भएको उनले उल्लेख गरे।

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी

प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीको ध्रुवराज राई विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्