२३ असार २०८१ आइतबार
image/svg+xml

झलनाथलाई रामकुमारीको प्रश्न: पदाधिकारी पनि सर्वसम्मत गर्ने म्यान्डेट कसले दियो कमरेड ?

योसँगै अन्य पदहरु सचिवालयले टुङ्ग्याउने पनि निर्णय भएको छ। तर यस विषयमा महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले भने सो निर्णयमा असन्तुष्टि व्यक्त गरेकी छन्।

एकीकृत समाजवादी महाधिवेशनः विभिन्न प्रतिवेदनमाथिको छलफल आज पनि जारी रहने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन आज पनि जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्