९ माघ २०८२ शुक्रबार
image/svg+xml

वाणी, विवेक र संस्कार

कम बोल्ने मानिस प्रायः गहिरो सोच्ने र बुझ्ने स्वभावका हुन्छन्। मौनता कमजोरी होइन, आत्मसंयमको शक्ति हो।

क्यानडाका प्रधानमन्त्रीले ‘हामी अमेरिकाको कारणले बाँचिरहेका छैनौं’ भनेपछि भड्किए ट्रम्प

क्यानडाको अर्थतन्त्र व्यापारमा धेरै निर्भर छ। सन् २०२४ मा क्यानडाको कुल निर्यातको ७५ प्रतिशत अमेरिकामा मात्रै भएको थियो।

एनआरटी र एपिएफको दोस्रो जित

न्युरोड कर्नर टिम (एनआरटी) र एपिएफ क्लबले बिहीबार दोस्रो जित निकाल्दै राष्ट्रिय लिगको अंकतालिकामा शीर्ष स्थानको होड बनाएका छन्।

काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा निर्वाचन प्रहरी छनोटअन्तर्गत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता लिइएको छ।

बिरयानी खुवाएर पतिको हत्या : शव छेउमा राखेर ‘अश्लील’ भिडियो हेर्दै प्रेमीसँगै रात बिताइन् !

तर बुबा र साथीहरूले शरीरमा रगतका दाग र चोट देखेपछि शंका गरेका थिए। त्यसपछि उनीहरूको उजुरी पर्‍यो अनि प्रहरी अनुसन्धान सुरु भयो। पोस्टमार्टमबाट मृत्यु निसास्सिएर भएको देखियो। रिर्पोटमा छातीमा चोट पनि पुष्टि भयो।

वैदेशिक रोजगारीमा जानेलाई ठग्ने मेनपावरमाथि चाँडै कडा कारबाही गर्छौ : मन्त्री भण्डारी

सो अवसरमा उनले देशमा बढ्दो वैदेशिक व्यापार घाटामा कमी ल्याउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए।

साहित्यकार गोविन्दराज विनोदीको काव्य ‘अलंकार इन्द्रेणी’ लाई ‘लेखक कृति पुरस्कार’

नेपाली लेखक संघ कास्कीले यस वर्षको गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८१’ साहित्यकार गोविन्दराज विनोदीको काव्य ‘अलंकार इन्द्रेणी’ लाई प्रदान गर्ने निर्णय गरेको छ।

सहरी विकास मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयमा अड्कियो

जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले रोकेका विकास कार्यक्रम (योजना) हरूमध्ये पाँच सय ३३ वटाको बजेट फुकुवा गर्न सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव करिब डेढ महिनादेखि अर्थ मन्त्रालयमै अड्किएको छ। यसबिचमा सहरी विकास मन्त्रालयको नेतृत्व फेरिएको हुँदा सो मन्त्रालयको नयाँ नेतृत्व कुमार इङनामले सम्हालेका छन्।

एउटै पालिकाबाट ६ जना उम्मेदवार : महिला शून्य

नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा (तार्जन) ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई समर्थन गरेका छन्।

नवलपरासी-२ मा दुई जनाको उम्मेदवारी रद्द

एउटै पार्टीको दुई जनाले उम्मेदवारी दर्ता गर्न आएपछि निर्वाचन अधिकृतको कार्यालयले कँडेलको दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्रै राखेर उम्मेदवारी कायम गरिदिएको थियो।

वैशाखयता झण्डै ६ हजार विपद्का घटना : चार सय २४ को मृत्यु

प्राधिकरणका अनुसार बाढीको तीन सय १६, भारी वर्षाको चार सय ४२७, चट्याङको तीन सय ५२, सर्पदंशको पाँच सय ८० घटना घटेको छ। वन डढेलोको एक सय ८६, हुरीबतास दुई सय ९०, जनावर आक्रमण चार सय २२, लेक लाग्नुका एक सय पाँच घटना घटेको छ।

नेपालमा निर्वाचनको अस्वीकार्यता कहिल्यै छैन

मैले संविधान बनाउने बेलामै पाँच जनाको नगर्नुस्, धेरै हुन्छ भनेको थिएँ। भारतजस्तो मुलुकमा एकजनाले गरेको हो।

सीमा विवादले संकटमा सम्पदा : २२ बिघाबाट ५ बिघामा खुम्चियो ‘गडबिजुला’ ताल

देश संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो।

आज यस्तो छ तरकारीको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्