प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा, विवादित प्रावधान खारेज गर्न रिट
केही प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै तिनलाई खारेज गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
केही प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै तिनलाई खारेज गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
विधिको शासन, शक्ति पृथकीकरण, सन्तुलन तथा नियन्त्रणको संवैधानिक सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता जनाउँदै घोषणापत्र जारी गरेको हो।
बागमती प्रदेश सरकारले विपद् व्यवस्थापनको पूर्वतयारीलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा संयन्त्रलाई ‘हाई अलर्ट’मा राखेको छ।
कर्णले आफू मधेसी भएकै कारण पटक–पटक अपमान, अवहेलना र दुर्व्यवहारको सामना गर्नुपरेको दाबी गरेकी हुन्।
अंग्रेजी विषयमा स्नातकोत्तर (मास्टर्स) गरेका उनी करिब छ महिनाअघि विद्यालयको अस्थायी जागिर गुमाएपछि मानसिक रूपमा गम्भीर तनावमा परेका थिए।
आयोगको कार्यावधि सकिन छ दिन बाँकी रहँदा आएको यो आदेशलाई सरकारका लागि ठूलो कानुनी झट्काका रूपमा हेरिएको छ।
घाइते विवेक मण्डलका बुवा उपेन्द्र मण्डलले छोराको मानसिक अवस्था केही समयदेखि अस्वस्थ रहेको बताएका छन्।
जलन भएपछि तत्काल अपनाइने सही प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन्।
जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट २२ खेलमा प्रतिस्पर्धा गर्ने १३६ खेलाडीको नाम टुंगो लागेको छ।
बारम्बार ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या मौसमी नभई विद्युत् वितरण पूर्वाधारको दीर्घकालीन संरचनागत कमजोरीका कारण उत्पन्न भएको निष्कर्ष निकालिएको छ।
कांग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि अदालतले आगामी ३१ गतेको पेसी तोकेको छ।
क्वार्टरफाइनलमा युरोपका दुई बलिया टोली स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। लस एन्जलसमा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)बीच भएको सहमतिअनुसार सिरिज आगामी मंसिरमा काठमाडौंमा सञ्चालन हुनेछ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान र नियमन कार्यलाई तीव्रता दिएको जनाएको छ ।
बिहीबार प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय अभिभावकसँग छलफल गरेपछि शुक्रबारदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ।