२९ माघ २०८१ मंगलबार
image/svg+xml

शनिबारसम्म सबै बन्धक रिहा नभए गाजा युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

हमासले गाजाबाट इजरायली बन्धकहरूलाई रिहा गर्न रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।

टिकटक अधिग्रहण गर्न माइक्रोसफ्ट वार्तामा : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताएका छन्। यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ।

ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : तपाईंसँग काम गर्न उत्सुक छु

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल कार्यकालको बधाई दिएका छन्।

ट्रम्पलाई पुटिनको बधाई, तेस्रो विश्वयुद्ध र युक्रेनलाई लिएर के भने?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल कार्यकालका लागि बधाई दिएका छन्।

४७ औं राष्ट्रपति बनेपछि ट्रम्पले भने : भविष्य हाम्रो हो, अमेरिकाको स्वर्णिम युग सुरु भैसक्यो

शपथ ग्रहणपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने योजना प्रकट गरेका छन्।

ट्रम्प कार्यकालका अपेक्षा

कुनै पनि देशको सरकार फेरिनु सामान्य घटना मानिनुपर्ने हो तर अमेरिका आजका मितिमा एउटा देश मात्र नभएर विश्व महाशक्ति हो। उसले लिने प्रत्येक निर्णयको असर विश्वव्यापीरूपमा पर्छ। एउटा सानो निर्णयले विश्वमा उथलपुथल ल्याउन सक्छ।

अमेरिकामा चिनियाँ उपराष्ट्रपति, सम्बन्ध प्रगाढ बनाउन सहकार्य गर्न तयार

चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन चीन सदैव प्रतिवद्ध रहेको जनाएका छन्।

ट्रम्पको ग्रिनल्याण्ड मोहले, युरोप आतंकित

अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरु नहुँदै ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य वा आर्थिक उपायहरूको सम्भावित प्रयोगको सुझाव दिँदै विस्तारवादी टिप्पणी गरेका छन्, जसले युरोपमा व्यापक चिन्ता उत्पन्न गरेको छ।

सजाय पाउने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति

नोभेम्बर ६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी भएका थिए र उनले जनवरी २० मा सपथ लिने कार्यक्रम छ।

हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ, यो एक रक्तरञ्जित घटना हो : ट्रम्प

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन्।

राष्ट्रपतिको सपथ लिनुअघि नै समस्यामा डोनाल्ड ट्रम्प

ट्रम्प जनवरी २० मा अमेरिकी राष्ट्रपतिको सपथ लिने तयारीमा छन्, तर त्यसअघि नै उनी यो विवादमा फसेका छन्।

ट्रम्पको शपथअघि विदेशी विद्यार्थीलाई चाँडै फर्कन अमेरिकी विश्वविद्यालयहरूको आग्रह

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ।

पदभारअघि ट्रम्पको कर धम्की, विश्वव्यापी अर्थतन्त्रमा तरङ्ग ल्याउने संकेत

जनवरीमा पदभार ग्रहण गर्ने ट्रम्पले क्यानाडा, मेक्सिको र चीनलगायत अमेरिकी व्यापारिक साझेदारहरूमाथि भन्सार महसुल लगाउने धम्की दिएका छन्।

राष्ट्रपति बाइडेनले छोरालाई दिए माफी, न्याय दुरुपयोग भएको ट्रम्पको भनाई

राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई दुई आपराधिक मुद्दामा माफी दिएका छन्। हन्टर बाइडेनलाई कर छली र अवैध बन्दुक राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।

किशोरीसँग नाम जोडिएपछि गेट्सद्वारा पदत्याग, पाम बोन्डी नयाँ महान्यायाधिवक्ता नियुक्त

महान्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेका थिए, तर गेट्सले आठ दिनपछि आफ्नो नाम फिर्ता लिएका छन्। गेट्सको नाममा रिपब्लिकन पार्टी भित्र विरोध सुरु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्