६ मंसिर २०८१ बिहीबार
image/svg+xml

के हो डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (डोज) ?

यो विभागले सरकारी निकायहरू सुस्त भए, तिनको निर्णय प्रभावकारी भएनन् भन्ने गुनासो सम्बोधन गर्ने बताइएको छ।

ट्रम्प राष्ट्रपति भएपछि रुससँगको युद्ध ‘छिट्टै अन्त्य’ हुनेमा जेलेन्स्की विश्वस्त

अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएपछि ट्रम्पसँगको फोन वार्ताका क्रममा आफूसँग ‘रचनात्मक संवाद’ भएको जेलेन्स्कीले बताए।

ट्रम्पको मुद्दा लडेका वकिललाई उपमहान्यायाधिवक्ताको पद उपहार

टोड ब्लान्चले ट्रम्पविरुद्ध लागेको हश मनी सम्बन्धीको मुद्दा लडेका थिए।

कमला ह्यारिसलाई मानसिक फिटनेस प्रमाणित गर्न ट्रम्पको आव्हान

ह्यारिसको चुनावी अभियानमा बारम्बार ट्रम्पको मानसिक स्वास्थ्यका विषयमा टिप्पणी भएपछि ट्रम्पले परीक्षणका लागि चुनौती दिएका हुन्।

ट्रम्पको चुनावी सभाबाट हतियारसहित एक व्यक्ति पक्राउ

क्यालिफोर्नियाको कोचेलामा आयोजित र्‍यालीबाट मिलरलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ।

इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ: ट्रम्प

रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले मेरो जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गराएको बताएका छन्।

ट्रम्पमाथि आक्रमण सुलेमानी हत्याको बदला! एकजना पक्राउ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड टरम्पमाथि भएको हत्या प्रयासमा एकजना पक्राउ परेका छन्।

ट्रम्प फेरि आक्रमणको निशानामा, एके-४७ राइफलसहित एकजना पक्राउ

मङ्गलवार रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन मिलवाउकी पुगेका पूर्व राष्ट्रपति ट्रम्पको सुरक्षा निकै कडा बनाइए पनि एकजना जबरजस्ती सम्मेलन हलमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेका छन्।

कानमा पट्टी लगाएर पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी भए ट्रम्प

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि पहिलो पटक सार्वजनिक समारोहमा सहभागी भएका छन्।

अमेरिकी राष्ट्रपति बाइडन र पूर्व राष्ट्रपति ट्रम्पबीच तिखो बहस

सन् २०२४ को अमेरिकी प्रेसिडेन्सियल डिबेटमा राष्ट्रपति बाइडन र पूर्व राष्ट्रपति ट्रम्पबीच तिखो बहस भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्