१३ भाद्र २०८३ शनिबार
image/svg+xml

यी हुन् बाढीले बगाएको सेफ फोडेर ९२ लाखभन्दा बढी पैसा चोर्ने २९ जना (नामसहित)

रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फोडेर चोरी गर्ने २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’ : डा. शेरबहादुर पुन

चिकित्सकले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

बाढी प्रभावितका लागि सहयोग जुट्दै, राहत कोषमा ४ अर्ब ३८ करोड जम्मा

अर्थ मन्त्रालयका अनुसार एसियाली विकास बैंक (एडीबी) ले बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता जनाएको छ। एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ।

भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लाई पाँच वर्षको जेल सजाय

मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष सङ्लग्न भएको ठहर गरिएको हो।

काठमाडौं-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौं-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

त्रिशूली बाढी : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्।

भोटेकोशी बाढी : ६२६ जनाको श*व फेला, दुई हजार ४२६ सम्पर्कविहीन, १५ हजार बढी सुरक्षाकर्मी परिचालन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो।

भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन्।

बाढीपछि पाँच जिल्लामा विपद् संकटग्रस्त क्षेत्र घोषणा

नेपाल सरकारले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

उद्धार र राहतबाट पुनर्स्थापनातर्फ अघि बढ्नुपर्छ : सुमना श्रेष्ठ

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रसुवामा आएको बाढी प्रभावित क्षेत्रमा अब उद्धार र राहतसँगै पुनर्स्थापना, पुनर्निर्माण र पुनर्जीवनको दीर्घकालीन योजना बनाउनुपर्ने बताएकी छन्।

त्रिविका पदाधिकारीले १० दिनको पारिश्रमिक उद्धार कोषमा रकम जम्मा गर्ने

त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

भारी वर्षाले पर्वतदेखि रुपन्देहीसम्म बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ९:२५ बजेसम्म पछिल्लो एकदेखि तीन घण्टामा ती जिल्लाका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

रसुवा बाढी : विदेशीसहित हेलिकप्टरबाट २ हजार ४६५ जनाको उद्धार

रसुवामा आएको बाढीपछि नेपाली सेनाले आज बिहान ८ बजेसम्म हवाई तथा स्थलमार्गबाट २ हजार ४ सय ६५ जनाको उद्धार गरिएको छ।

भाेटेकाेशी बाढी: खेतीदेखि पशुधनसम्म क्षति

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले जनधनसँगै नदीकिनारका कृषि तथा पशुपालनमा ठुलो क्षति पुर्‍याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्