६ भाद्र २०८३ शनिबार
image/svg+xml

जग्गा नापजाँचपछि झडप, निजी हुन नदिने स्थानीयको घोषणा

भक्तपुरको चाँगुनारायण नगरपालिका–१, नैनडाँडा, सरस्वतीखेल–दुवाकोटस्थित व्यक्तिको नाममा रहेको भनिएको करिब १६ रोपनी जग्गा नापजाँच

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन चाँडै टुंगोमा पुग्ने र त्यसबाट शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

राष्ट्र बैंक निर्देशक थापाको सुझाव: वित्तीय स्थायित्वका लागि लेनदेनमा राजनीति नजोडौँ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापाले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरू समाधानको दिशातर्फ अगाडि बढिरहेको बताएका छन् ।

लघुवित्तलाई सरकारले बुझेन

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले सरकार र नीति निर्माण तहमा लघुवित्त क्षेत्रलाई बुझ्ने क्षमताको चरम अभाव रहेको बताएका छन् ।

गरिमाका हत्यारालाई फाँसीको माग गर्दै पीडित परिवार सडकमा, राज्यले के गर्नुपर्ला ?

बलात्कारपछि हत्या गरिएको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको शव चार दिनदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नेकपाबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिमण्डल विस्तार गरेका छन्।

दशरथ रंगशालामा हुने PUBG MOBILE राष्ट्रिय च्याम्पियनसिपमा भायनेट WiFi 6 ले दिनेछ इन्टरनेट सेवा

PMNC नेपाल २०२६ को फाइनल प्रतियोगिता आगामी अगस्ट २२ र २३ (भदौ ६ र ७) मा काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजना हुँदैछ।

साउनमा आयात भएका चारपांग्रे गाडीमा ईभीको हिस्सा ७० प्रतिशत नजिक

भन्सार विभागको तथ्यांकअनुसार साउनमा आयात भएका चारपांग्रे सवारीमध्ये करिब ६९.८ प्रतिशत विद्युतीय छन्। अर्थात् नेपाल भित्रिएका चारपांग्रे सवारीमध्ये झन्डै १० वटामा सातवटा विद्युतीय रहेका छन्।

तौल नियन्त्रण गर्न खाना खान जान्नुपर्छ

महत्वपूर्ण कुरा, कुनै पनि समूहलाई निश्चित क्यालोरी लक्ष्य दिइएको थिएन। सहभागीलाई कति खाने भनेर पनि सीमा तोकिएको थिएन।

साउनमा मात्रै चार अर्ब रुपैयाँको मोबाइल आयात

साउनमा आयात भएका मोबाइलमध्ये १ लाख ६९ हजार १८५ थान स्मार्टफोन रहेका छन्। स्मार्टफोन आयातमा मात्रै ३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ।

व्यंग्यचित्रमार्फत सामाजिक विकृति र विसंगतिमाथि सशक्त प्रहार

व्यंग्यचित्रले समाजको यथार्थलाई सरल, प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत गर्दै दर्शकलाई सोच्न बाध्य बनाउने उनको भनाइ थियो।

दर्ताका लागि सर्वोच्चमा पेस भएको निवेदन देउवा पक्षले किन लग्यो फिर्ता?

कांग्रेसको आधिकारिकता गगन नेतृत्वको समितिलाई दिने सर्वोच्चको फैसला पुनरवलोकनका लागि निस्सा प्रदान भइसकेको अवस्थामा महाधिवेशन अघि बढाउन नहुने देउवा पक्षको जिकिर छ।

अब कसको सरकार कुन रंगको सरकार नहेरौँ, समाधान तिर लागौँ : सुनिता डंगोल

शुक्रबार फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनले संघ, प्रदेश र स्थानीय सरकारबीच दोषारोपण गरेर समस्या समाधान नहुने बताइन्।

टी–२० क्रिकेट: नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो।

महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको आग्रह, विभाजनको प्रक्रिया सुरु हुने दाबी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्