१० मंसिर २०८१ सोमबार
image/svg+xml

बाढीपहिरोसँगै पानी र कीटजन्य रोगको उच्च जोखिम

अविरल वर्षा र बाढीपहिरोका कारण पानीको मुहान दूषित भई पानीजन्य र कीटजन्य रोग फैलिन सक्ने जोखिम बढेको सरुवा रोग विशेषज्ञहरूले औंल्याएका छन्।

शुक्रबार रातिदेखिको लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, पहाडमा पहिरो, तराईमा बाढी

शुक्रवार रातिदेखि लगातार देशभर अविरल वर्षा भइरहेको छ। वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान हुँदा जनजीवन प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्