२५ असार २०८१ मंगलबार
image/svg+xml

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अध्यक्षमा विश्रुत थापा चयन भएका छन् ।

सांसद्को संसद अनुभव: विधायिकी काम भन्दा राजनीति हाबी भयो

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पछिल्लो चरणमा संसदमा विधायिकीको कामभन्दा पनि राजनीति बढी हाबी भएकाे बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ।

संसदीय छानबिन समिति बनेपछि पनि कांग्रेस–एमालेबीच घटेन घोचपेच

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेको कांग्रेस र माओवादीसँग गठबन्धन गरेर सत्तामा गएको एमालेसँग सदनमा घोचपेच अझै चलिरहेको छ।

संसद बैठक आजपनि निरन्तर, यस्ता छन् कार्यसूची

आजको संसद बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थ मन्त्रीले जवाफ दिने

आजको बैठकमा पनि आ.व.२०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

संसद सचिवालयका अनुसार आजको बैठकमा पनि आ.व.२०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ।

संसद बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

आजको बैठकमा आ.व.२०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ।

संसदको शुन्य समयमा बोल्दै सांसदहरु

सांसदहरुले मनसुनभित्रिएसँगै बाढी पहिरो रोकथाम र जोखिम रहेका बस्तीहरुलाई स्तान्तरण गर्ने सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन्।

अभिलेख संरक्षण विधेयक समितिबाट पारित

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ।

संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै

म्याग्दीको बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन्।

फार्महाउस होटल र प्रभु बैंकबीच सम्झौता

आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरू माझ लोकप्रिय गन्तव्य, हिमालपारिको जिल्ला मनाङमा रहेको फार्म हाउस होटल र प्रभु बैंकबीच व्यावसायिक सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्