८ मंसिर २०८१ शनिबार
image/svg+xml

सामा चकेवाः दाजुभाइ सम्झदै मिथिलानी

पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार ख्वाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन्।

‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न विश्व समुदाय एकजुट हुनुपर्छ’

मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताएका छन्।

मधेसमा भरदुतिया मनाइयो

मधेसमा आइतबार ‘भरदुतिया’पर्व उल्लासका साथ मनाइएको छ। मधेसमा तिहारको अन्तिमदिन भरदुतिया (भातृद्वितीया) मनाईन्छ।

मधेसलाई लागुपदार्थको दलदलबाट बचाऊ

लागुपदार्थको सेवन र कारोबार किन यहाँ ‘व्यवसाय’ कै रूपमा फस्टाइरहेको भन्ने कारण जान्न आवश्यक छ किनकि कुनै पनि समस्याको समाधान त्यसको कारणसित जोडिएको हुन्छ। अर्थात् कारण पत्ता नलगाई समाधान असम्भव हुन्छ।

लागुऔषध–अपराधको भासमा मधेस प्रदेश

तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण मधेसका युवा लागुऔषध सेवनको कुलतमा फसिरहेका छन्। लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

यू १९ राष्ट्रिय क्रिकेटको उद्घाटन खेलमा मधेस प्रदेश विजयी

मधेस प्रदेशले नरेश श्रेष्ठ मेमोरियल मेन्स यू –१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ :मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतः स्थापित हुने बताएका छन।

देशभर पश्चिमी वायुको प्रभाव,यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

मिथिलाञ्चलमा कोजागरा मनाइँदै

आज कोजाग्रत पूर्णिमा, मिथिला क्षेत्रमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादसैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ।

देशभरको मौसममा आंशिक बदली, कोशी र मधेशमा मध्यम वर्षा

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पर्याप्त मात्रामा खाद्यान्न भए पनि खाने प्रक्रिया तथा विधिका विषयमा जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण देखिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्