लोबुचे हिमाल चढ्ने सशस्त्र प्रहरीकी पहिलो महिला कर्मचारी बनिन् शेर्पा
विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी उनले यसै सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने तयारी गरेकी छिन्। उनलाई यसअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झण्डा प्रदान गरी बिदाइ गरिएको थियो।

