सिन्धुपाल्चोकमा सडक भासियाे : अरनिको राजमार्ग अवरुद्ध
भोटेकोशी गाउँपालिका २ कोदारी स्थित अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
भोटेकोशी गाउँपालिका २ कोदारी स्थित अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
तीन दिने भ्रमणको लागि बुधबार नेपाल आएकी उनले बिहीबार परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेकी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्।
रुकुम पूर्वबाट जलजलामा लाग्ने मेला भर्न जाँदै गरेको जिप बिहीबार दिउँसो करिब २ः४० बजे सडकबाट ८ सय मिटर तल खसेको हो।
सत्तारुढ दल रास्वपाबाट काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित सांसद रञ्जु दर्शनाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी तथा भूमिहीन बस्तीका नागरिकहरूको अवस्था स्थलगत रूपमा अनुगमन गरेकी छन्।
अखिल नेपाल सुकुम्वासी संघले विकल्पबिनै सुकुम्वासी बस्ती हटाउने कार्य तत्काल रोक्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिएका छन्।
सुरूआतमा महिलाले सवारी चलाउँदा आश्चर्य र आलोचना दुवै सामना गर्नुपरेको थियो । तर अहिले अवस्था बदलिँदै गएको र यात्रुहरूले सहज रूपमा सेवा लिन थालेको उनको अनुभव छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति तथा समृद्धिको आधार निर्माण हुने बताएका छन्।
अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’ को पहिलो गीत ‘वारी पर पारी पिपलु’ बिहीबार सार्वजनिक गरिएको छ।
इरानी फुटबल महासंघका अधिकारीहरूले क्यानेडियन अध्यागमन अधिकारीबाट दुर्व्यवहार भएको आरोप लगाउँदै भ्यानकुभरमा हुने फिफा कंग्रेसमा सहभागी नहुने बताएका छन्।
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ ।