उमेर पुगेपछि विवाह गर्ने जोडीलाई गाउँपालिकाबाट बधाईपत्र
गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।
गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।
रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ।
फौजदारी कानुनमा भएका व्यावहारिक अप्ठेरा औंल्याउँदै नाबालक उमेर घटाई विवाहको उमेर १८ वर्ष कायम गर्न उपयुक्त हुने सुझाइएको छ।
दैलेखको गुराँस गाउँपालिका–१ मैनखोलामा एक महिनादेखि राउटे समुदाय बस्दै आएको छ। यहीँ बस्तीमा दुई जोडी राउटेले लगनगाँठो कसे।
राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार नेपालमा छोरीको संख्या घट्दै गएको छ।