७ कार्तिक २०८३ शनिबार
image/svg+xml

पाथीभरामा एकैदिन ४ हजार बढी दर्शनार्थी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो।

पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुँदै

पोखराको लेकसाईडमा भोलि ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुँदैछ।

६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले इतिहासमा खेलेको आफ्नो पार्टीको भूमिकालाई कमजोर देखाउन खोजिए पनि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुने दाबी गरेका छन्।

एमालेसँग प्रचण्डको आशंका, भन्छन्: तत्काल एकता सम्भव छैन

उनले विचार, इतिहास र राजनीतिक कार्यशैलीमा दुवै पार्टीबीच भिन्नता रहेको स्पष्ट पार्दै तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्।

मौसम बदलिए एनपीएलका खेल प्रभावित हुन सक्ने

आगामी साता नेपालको मौसम प्रभावित हुन सक्ने भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) का खेलसमेत प्रभावित हुने सम्भावना देखिएको छ।

डिगोमा नेपाली फिल्मदेखि लाइभ स्पोर्ट्ससम्म

नेपालको ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेकाअ दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ।

नेपालमा भूराजनीतिक चलखेल बढ्यो, सचेत हुनुपर्छ : संयोजक दाहाल

दाहालले विश्व व्यवस्थामा भइरहेको परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको बताएका छन्।

प्रचण्डलाई प्रश्न-माओवादी खोई : जवाफ नेकपा भित्रै छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले माओवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेको बताएका छन्। पार्टीको नाम परिवर्तन भए पनि मुख्य कुरा नाम नभई काम भएको उनको भनाइ छ।

मृत्युको हल्लाबीच किम जोन चीन पुगेको तस्बिर सार्वजनिक

उत्तर कोरियाली नेताको स्वास्थ्य र सम्भावित मृत्युबारे सामाजिक सञ्जालमा विभिन्न दाबी फैलिरहेका बेला उनको चीन भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएको हो।

राष्ट्रिय जागरण अभियानबाट जनताका समस्या बुझेर नयाँ योजना बनाउँछौँ : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र जनताका समस्या सम्बोधन गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन्।

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ जनालाई कारबाही

बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्।

राष्ट्रियता र संविधान रक्षालाई प्राथमिकता दिएर जागरण अभियान चलाएका छौँ : माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षालाई उच्च प्राथमिकता दिएर पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताएका छन्।

मुस्ताङमा दुई दिनमै ७ हजार ८४६ पर्यटक भित्रिए

दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्