१८ असार २०८१ मंगलबार
image/svg+xml

टोखाले मृतकका परिवारलाई किरिया खर्च दिने

टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने भएको छ।

कर्णालीका स्थानीय सरकारका बजेटः पूर्वाधार केन्द्रीत

कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्।

जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट

पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

बालबालिकालाई श्रममा लगाउने १५ उद्योग प्रतिष्ठान कारबाहीमा

बालबालिकालाई श्रममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ।

संसद बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

आजको बैठकमा आ.व.२०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ।

यस्ता छन् करका दरमा हेरफेर

स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि सरकारले छुट्यायो २ अर्ब ९८ करोड

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ।

सरकारद्वारा 'कृषि लगानी दशक घोषणा'

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको समयलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्