७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: 'क्लिनचिट' चलचित्र फ्लप भयो, 'प्रतिशोध' नयाँ मञ्चन

नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि 'क्लिन चिट र सफाइ'चलचित्र फ्लप भएको भन्दै व्यंग्य गरेका छन् ।

सहकारी ठगी प्रकरण :प्रतिवेदनको तयारीमा छानबिन समिति

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।

समितिको अहिलेसम्मको अध्ययनले वचत परिचालनको निम्ति सहकारी आवश्यकता देखिएनः सभापति थापा

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले वचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् ।

सहकारी समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसंग पनि सोधपुछ गर्ने

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरुसंग पनि सोधपुछ गर्ने बताएका छन् ।

सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् ।

संसदीय छानबिन विशेष समिति कानुनी परामर्शमा

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्