रवि लामिछानेमाथि कारबाही गर्न सरकारलाई सिफारिस
गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।
गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहप्रवक्ता मनिष झाले पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको आरोप लगाएका छन् ।
समीक्षा यात्राको प्रतिवेदनका कारण रास्वपाको महामन्त्री र प्रवक्ता पदबाट बर्खास्तीमा परेका डा मुकुल ढकालले आगामी महिना ‘प्रस्ताव यात्रा’ गर्ने उद्घोष गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले यो कुराको उद्घोष गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बर्खास्तीमा परेका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछाने पहिलेको रवि लामिछाने नरहेको आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरू मिलेर लुट गरिरहेको बताएका छन् ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि बजेटमा साङ्केतिक असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा चलिरहेको बजेटमाथिको छलफलमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका हुन्।