१० मंसिर २०८१ सोमबार
image/svg+xml

वैदेशिक रोजगारीको बहानामा ठगेका दुईजना पक्राउ

वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा दुईजना पक्राउ परेका छन्।

एक पक्राउ, तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी

भूमिकास्थानमा रहेको चुनढुंगा उत्खनन अनुमतिपत्र नक्कली प्रकरणमा एकजना पक्राउ परेका छन्।

सुरुङ खनेर कारागारबाट फरार एक भारतीय १४ वर्षपछि पक्राउ

कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन्। कारागारबाट २०६६ साल माघ २ गते उनीसहित ८ जना सुरुङ खनेर फरार भएका थिए।

हात्तीको २ वटा दाँतसहित ३ जना पक्राउ

पर्सा प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ।बिक्री वितरण गरिरहेको अवस्थामा पर्सा प्रहरीले आज बिहान विजय बस्तीबाट तीन जनालाई पक्राउ गरेको हो।

लुटपाटमा संलग्न एकजना भारतीय रौतहटबाट पक्राउ

भारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाटको घटनामा संलग्न रहेको भन्दै एकजना भारतीय युवक हतियारसहित रौतहटबाट पक्राउ परेका छन्।

पक्राउ परेका बंगलादेशी सांसदको हत्या आरोपीलाई लिएर प्रहरी अलमलमा!

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपित एक बंगालदेशी नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेको हो।

नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिला पक्राउ

विभिन्न आर्थिक प्रलोभन देखाएर नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सिरोहिया पक्राउप्रति आनको ध्यानाकर्षण

कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल विज्ञापन संघ (आन) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दुईजनाको ज्यान लिएर फरार टिप्पर चालक ५ वर्षपछि पक्राउ

उदयपुरमा दुईजनाको ज्यान जाने गरी मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका टिप्पर चालक ५ वर्षपछि चितवनबाट पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्