६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

बडादसैंको तेस्रो दिन: आज पनि टीका लगाइँदै

विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ।

बारम्बार किन फैलिन्छ किम जोङ उनको मृत्युको अफवाह ?

ती तस्बिरमा उनी केही घण्टाअघि मात्रै मस्तिष्कमा रक्तस्राव भएर मृत्यु भएको अफवाह फैलिएको व्यक्तिका तुलनामा निकै स्वस्थ देखिन्छन्।

कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्।

आयो दसैं, गयो दसैं

दसैं गयो भनेर घरबाट सबै खुसी गइसकेको छैन। खेतमा अझै बाली छ। बारीको डिलमा फूल छ। हातमा सीप छ। मनमा कसैका लागि माला उन्ने इच्छा छ।

ताइवानमा शक्तिशाली आँधी च्याम्पीको जोखिम, १७३ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने आशंका

शक्तिशाली आँधी च्याम्पी शुक्रबार तटमा ठोक्किने सम्भावना रहेपछि ताइवानलाई उच्च सतर्कतामा राखिएको छ।

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक र स्थानीयवासी भेला भएका छन्।

हिलो, मैलो र कालो बादल हटी

हिलो, मैलो, कालो बादल हटी शीतल शरद्को याम आएपछि बच्चाबच्ची, बुढाबुढीहरूका मुहारमा उज्यालो घाम आएपछि।

कास्कीमा एक महिनामा सवारी दुर्घटनामा परेर ११ जनाको मृ*त्यु

जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्।

दसैंमा सौराहामा घट्यो आन्तरिक पर्यटकको चहलपहल

भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ।

इक्वेडरको जेलमा झडप हुँदा आठ कैदीको मृ*त्यु

सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिनचा कारागारमा थप चार जनाको मृत्यु भएको हो।

हानि-नोक्सानी कोषको सहयोग आवश्यकताको हिसाबमा समुद्रको एक थोपा

भदौ १० मा आएको विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई आपत्कालीन सहयोगस्वरूप करिब २ करोड अमेरिकी डलर उपलब्ध गराउन हानि तथा नोक्सानी सम्बोधन गर्ने कोष (एफआरएलडी) को बोर्ड सहमत भएको छ।

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृ*त्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ।

थ्रेसर मेसिनले गाउँमै दिलायाे रोजगारी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्