१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml

हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल

हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ। ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ।

अमेरिकामा दशककै भारी हिमपात, सात राज्यमा संकटकाल घोषणा

अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ।

हुम्लामा तीन दिनदेखि लगातार हिमपात

हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ।

हुम्लामा हिमपात : जनजीवन प्रभावित, हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन आग्रह

हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन्।

हुम्लामा वर्षको पहिलो हिमपात, किसान खुसी

आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो।

आज यी प्रदेशमा वर्षासँगै हिमपातको डर, सतर्कता अपनाउन विभागको अनुरोध

हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ।

कञ्चनजङ्घामा १३ हिउँ चितुवा

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन्। एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा बुधबार आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

महाशाखाका अुनसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

सोलुखुम्बुको थामेमा मोबाइल सेवा पुनःसञ्चालन

सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनःसञ्चालनमा आएको छ । नेपाल टेलिकमले सोमबार विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले उक्त क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएकामा हाल सञ्चालनमा आइसकेको जनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्