२५ भाद्र २०८३ बिहीबार
image/svg+xml

‘आशा नमारौँ, सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ’ : श्रीराम न्यौपाने

रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि भइरहेको प्रयासलाई तीव्र भइरहेको इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन्।

इरान-अमेरिकाबिच युद्ध सुरु भएयताकै ठुलो समुद्री आक्रमण, तेलको मूल्य १०० डलर नाघ्यो

अमेरिकाले पाँच इरानी तेल ट्यांकर डुबाएपछि इरानले दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरलाई निशाना बनाएको हो। युद्ध सुरु भएयता दुवै पक्षबाट जहाजमाथि भएको यो सबैभन्दा ठुलो आक्रमण मानिएको छ।

विपत्तिसँग जुध्न सक्ने नेपाल निर्माण

यो विपत्ति हिमनदी र चट्टानको ठुलो भाग ४,००० फिटभन्दा बढी उचाइबाट तल उपत्यकामा खस्दा सुरु भएको थियो।

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ।

एप्पलले ल्यायो पहिलो फोल्डेबल आईफोन ‘डुओ’, १८ प्रो र प्रो म्याक्स पनि सार्वजनिक

कम्पनीका नयाँ सीईओ जोन टर्नसले क्यालिफोर्नियाको क्युपर्टिनोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेका हुन्।

सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ यही भदौ ३० गतेका लागि तय भएको छ।

एसीसी प्रिमियर कपः फाइनल पुग्ने लक्ष्यमा नेपाल, ओमानसँग आज निर्णायक भिडन्त

एसीसी मेन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

कालो कार्बन पनि तापक्रम बढाउने कारक

वायुमण्डलमा पाइने कालो कार्बन (ब्ल्याक कार्बन) ले पृथ्वीको तापक्रम बढाउन यसअघिका अनुमानभन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ। यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ।

किन घट्दै छन् कक्षाकोठा र विद्यार्थी?

सरकारले विद्यालय संख्या घट्नुको प्रमुख कारण विद्यालय नक्सांकन, समायोजन, तह तथा कक्षा घटाउने र आवश्यकताअनुसार विद्यालय गाभ्ने प्रक्रियालाई मानेको छ।

नेपाल भलिबल लिगमा काठमाडौंको तेस्रो जित, कर्णालीको पहिलो हार

तेस्रो जित दर्ता गर्ने क्रममा काठमाडौंले बुधबार बेलुका सम्पन्न खेलमा कर्णाली शिवराजलाई ३–१ सेटले स्तब्ध पार्यो ।

असोज ३ गतेदेखि काठमाडौंमा २८ वटा रात्रिकालीन बस चल्ने

संविधान दिवस २०८३ को अवसर पारेर आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।

त्रिशूली करिडोरको ‘जलवायुमैत्री’ पुनर्निर्माणमा युएनओपीएसले सघाउने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) का एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच बाढीपछिको एकीकृत पुनर्निर्माण र जलवायुमैत्री पूर्वाधार विकासका विषयमा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्