सुरक्षित आवासको पर्खाइमा जनकनन्दिनीका मुसहर समुदाय
जनकपुरधामाबाट २७ किलोमिटरको पुर्वमा पर्छ, धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ को मुसहरी टोल । भौगोलिक रुपले गाउँसम्मै कालोपत्रे सडक नपुगेपनि ओहोरदोहोर गर्न अप्ठ्यारो भने छैन ।

अशिक्षा र चेतनाको अभाव रहेको मुसहर समुदायलाई न्यायको पहुँच र कानुनी सचेतना बढाउन प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका- ११ को मुसहर समुदायमा अभियान थालेको हो।