६ पुस २०८१ शनिबार
image/svg+xml

२५ हजारका योजनाहरु संसदमा प्रस्तुत गरेर सरकारले संघीयताको उपहास गरिरहेको छः पूर्वअर्थमन्त्री शर्मा

नेकपा (माओवादी) केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीयताको उपहास हुनेगरी २५ देखि १ लाख रुपैयाँका योजनाहरु संसदमा प्रश्तुत नगर्न मन्त्रीहरुलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्