१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नियमावलीले निम्त्याएको बार–बेन्च द्वन्द्व

एक वर्षअघि न्यायपरिषद् नियमावलीको नियममा गरिएको संशोधनले बार (कानुन व्यवसायी) र बेन्च (न्यायाधीश) बीच द्वन्द्व निम्त्याएको छ।

सर्वोच्चका न्यायाधीशको सरकारी आवास मोह

सरकारले तीन करोड रूपैयाँ खर्च गरेर सर्वोच्च अदालतका सबै न्यायाधीशलाई ललितपुरको पुल्चोकमा आवास सुविधा उपलब्ध गराउने भएको छ।

जिल्ला न्यायाधीशमा ३५ जना सिफारिस

न्याय परिषद्ले उच्च अदालतका लागि मुख्य न्यायाधीशमा एक जना र जिल्ला न्यायाधीशमा ६ महिलासहित ३५ जनालाई नियुक्तिको सिफारिस गरेको छ।

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द

न्याय परिषद्ले शुक्रवार बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ।

सर्वोच्चले सम्झिरहने एक पूर्ण न्यायमूर्ति

उमेरहदका कारण सर्वोच्च अदालतबाट फेरि एक कुशल र वरिष्ठ न्यायाधीश सेवानिवृत्त हुँदैछन्।

समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैनः न्यायाधीश फुँयाल

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्