१ श्रावण २०८३ शुक्रबार
image/svg+xml

विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिका लागि ८० अर्ब लगानी गर्दै सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राख्दै करिब ८० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको बताएका छन्।

भन्ने नयाँ, पारा पुरानै: ब्युँताइयो स्वकीय सचिवको व्यवस्था

देश आर्थिक मन्दीको चपेटामा रहेका बेला सरकारले सांसदहरूका लागि स्वकीय सचिव (पिए) को सुविधा ब्युँताउने निर्णय गरेको छ।

काफलसँगै असारको बिदाइ, सिँजामा संस्कृतिको उत्सव

बिहानैदेखि पाटन उक्लिने बाटोमा मानिसहरूको पाइला बढ्न थाल्छ। कसैको काँधमा निकालोबाट बुनेको डोको छ, कसैले प्लास्टिकको झोला बोकेको छ।

तिमीलाई राम्रो देख्ने मेरो आँखा दोषी थियो!

मेरो जस्तो हजार मुटु तिम्रो लागि कति थियो। तिमीलाई राम्रो देख्ने मेरो आँखा दोषी थियो।

सेयर बजारमा अफवाहको पछि नलाग्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको पछिल्लो उतारचढावका बीच लगानीकर्तालाई अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेका छन्।

आव २०८२/८३ मा पाथीभरा मन्दिरबाट झण्डै ५ करोड भेटी संकलन

एक आर्थिक वर्षको अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ५ करोड रुपैयाँ भेटी संकलन भएको छ।

'मास्टर्नी' चलचित्रको गीतमा नेपाल शिक्षक महासङ्घको आपत्ति

नेपाल शिक्षक महासङ्घले चलचित्र 'मास्टर्नी' को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति जनाएको छ।

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ।

मनसुनसँगै बढ्दो विपद्को जोखिम

हरेक वर्ष वर्षायाममा दक्षिण एसियाका धेरै देश पानीजन्य विपद्को चपेटामा पर्छन्। नेपाल पनि यसबाट अछुतो छैन।

आन्दोलनले दबाबमा सरकार

बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएयता विभिन्न पेसागत, सामाजिक र राजनीतिक समूह आआफ्ना माग राखेर आन्दोलनमा सक्रिय छन्।

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट लाग्ने

नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रबार) देखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्