२० आश्विन २०८१ आइतबार
image/svg+xml

थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका- ८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ।

अहाे यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ!

अन्नपूर्ण हिमालको फेदबाट बहने कास्कीको मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ ।

‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा

प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ ।

खेल पूर्वाधार निरीक्षण गर्न खेलकुदमन्त्रीको टोली प्रदेश राजधानीमा

कर्णाली प्रदेशमा आउने मंसिर महिनामा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र पूर्वाधारको निरीक्षण गर्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसहितको टोली प्रदेश राजधानी आइपुगेको छ।

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताएकी छन्।

बास्केटबल टोली चीन जाने

छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ ।

नेपालले अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी प्रतिवेदन राष्ट्रसङ्घमा पेस गर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदन पेस गर्ने तयारी सुरु गरेको छ।

धार्मिक पर्यटकीयस्थल ठाकुरज्युको प्रवर्द्धन गर्दै गुठीचौर गाउँपालिका

जुम्लाको गुठीचौर गाउँपालिका धार्मिक पर्यटकीय गन्तव्य ठाकुरज्युको प्रवर्द्धन तथा संरक्षणमा जुटेको छ। ठाकुरज्युसम्म आवतजावत गर्न बाटो निर्माणमा गाउँपालिका लागिपरेको छ।

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ।

यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन्।

क्रिकेट एक्सिलेन्ट र काठमाडौं जिल्लालाई उपाधि

क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौं र काठमाडौं जिल्लाले एनसिसी महिला तथा पुरुष ट्वान्टी- २० क्रिकेट प्रतियोगिताको उपाधि जितेका छन्।

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् ।

रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ।

बैंककमा लगानी प्रवर्द्धन गर्न नेपालीको सक्रियता

थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली दूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनका निम्ति थाई उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ।

एकीकृत च्यांग्रा पस्मिना फार्म स्थापना

व्यावसायिक च्यांग्रा खेती विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्यांग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्