१८ असार २०८१ मंगलबार
image/svg+xml

खुट्टाले लेखेर उमेशको एसइई सफलता, बाली विज्ञानमा उच्च शिक्षा गर्ने इच्छा

बाँकेको मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका उमेश खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण भएका छन ।

एसइईमा चितवनका पाँच विद्यालयको नतिजा शून्य

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजामा जिल्लाका पाँच वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो।

सांसदको प्रश्न: एसईईमा विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार ?

सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।

एसएलसीको भूत बौरिंदा

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०८० सालको एसइई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।

एसइई नतिजाः सबैभन्दा राम्रो बागमती, खराब सुदूरपश्चिम, अन्यको कस्तो?

नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चारलाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुईलाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण (ननग्रेडिङ) भएका छन्।

एसईईमा सबैभन्दा बढी गणित र विज्ञान विषयमा विद्यार्थी फेल

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन्।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ।

१८६ जनाले ल्याए ४ जीपीए

नतिजा अनुसार १८६ जनाको ४ जिपिए ल्याएका छन्। परीक्षामा सहभागी ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन्।

यसरी हेर्नुहोस् एसईईको नतिजा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

दुई लाख ४२ हजार परीक्षार्थीले मात्र कक्षा–११ पढ्न पाउने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

एसइईको नतिजा असार दोस्रो साताभित्र आउने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्