२ फाल्गुन २०८२ शनिबार
image/svg+xml

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ।

देशभर पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

महाशाखाका अनुसार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ।

ह्यापी भ्यालेनटाइन

त्यत्तिकैमा हावा चल्यो, बोटबिरुवाका फूलहरू झरेर वरिपरि वर्षाजस्तै छरिए। त्यस क्षण वातावरण नै मिठासले भरिएको थियो।

हिमा गाउँपालिका कार्य सम्पादनमा पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा जुम्लाको हिमा गाउँपालिका जिल्लामै पहिलो बनेको छ।

कार्य सम्पादन मूल्यांकनमा उदयपुरगढी उत्कृष्ट

सरकारले बर्सेनि गर्दै आएको कार्य सम्पादन मूल्यांकनमा उदयपुरगढी जिल्लाकै उत्कृष्ट स्थानीयतह सावित भएको छ।

काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

चीनका राष्ट्रपति सी चिनफिङको विश्वास र सन्देश बोकेर उनी शुक्रबार काठमाडौं आइपुगेका छन्।

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न १० जिल्लामा स्थलगत अध्ययन थालेको हो।

प्रधानमन्त्री कार्कीसँग एनसिसीका प्रतिनिधिमण्डलको भिष्टाचार भेटवार्ता

युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसिसी)का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।

काठमाडौं-७ का एमाले उम्मेदवार श्रेष्ठ भन्छन् : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता गर्छु

कार्यक्रममा नेकपा एमाले काठमाडौं क्षेत्र नं. ७ का उम्मेदवार प्रकाश श्रेष्ठले आफ्ना चुनावी योजना सार्वजनिक गरेका छन्।

रेडबुल महिला फुटबल च्याम्पियनसिपमा एनआरटीको विजयी यात्रा सुरु

उदयपुरमा शुक्रबारदेखि सुरु ‘एन्फा महिला फुटबल च्याम्पियनसिप ०८२’मा न्यरोड महिला फुटबल टिम (एनआरटी)ले विजयी यात्रा सुरु गरेको छ।

देशैभरका कार्यालय प्रमुखलाई बोलाएर आइजिपी कार्कीले भने : फसाउन सक्छन्, प्रमाण सुरक्षित गरी काम गर्नू

नेपाल प्रहरी नेतृत्वले निर्वाचनमा उम्मेदवार र दलका कार्यकर्ताले प्रहरीलाई नै फसाउने गरी काम गर्न सक्ने भएकाले प्रमाण सुरक्षित राखेर काम गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ।

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ।

झापा-५ : एकै पटक हजारौँ एमाले कार्यकर्ता जनताका घरघरमा

नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरिएको छ।

एक भोट, हजार असर : लहैलहैमा होइन, विवेकको आधारमा मतदान

लोकतन्त्रको सबैभन्दा बलियो आधार नागरिकको मत हो। तर दुःखको कुरा, यही मत धेरैजसो समय हल्ला, भ्रम, डर, लोभ र भावनात्मक उत्तेजनाको आधारमा प्रयोग भइरहेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्