२२ असार २०८१ शनिबार
image/svg+xml

ललितपुरको सुयोग सहकारीमा ७ करोड हिनामिना,अध्यक्षसहित तीन पदाधिकारी पक्राउ

निक्षेपकर्ताको सात करोडभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले ललितपुरको सुयोग बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ गरेको छ।

सहकारी ठगी प्रकरण: लालीगुँरास सहकारीका अध्यक्ष सहित ४ जना पक्राउ

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्ष सहित ४ जना पक्राउ परेका छन्।उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

९४ करोडभन्दा बढी ठगेको आरोपमा ४ जना पक्राउ

नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौंसहित तराईमा फेरि बढ्यो तापक्रम, आइतवार सबैभन्दा धेरै गर्मी धनगढीमा

मौसम पूर्वानुमा महाशाखाले काठमाडौं उपत्यकासहित देशका तराई भू–भागमा तापक्रम बढ्दै गएकाले गर्मीबाट जोगिन आग्रह गरेको छ।

दरबारमार्गबाट पक्राउ परेका दुबैजना हुन्डी र सुन कारोबारमा संलग्न रहेको प्रहरीको निष्कर्ष (अपडेट)

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्