२१ असार २०८१ शुक्रबार
image/svg+xml

युरोकप फुटबल : जर्मनी र स्वीजरल्यान्डबीच खेल हुँदै

यूईएफए युरोकप फुटबलमा आइतबार राति समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । यसअन्तर्गत समूह एको खेलमा राति पौने एक बजे हुने खेलमा आयोजक जर्मनी र स्वीजरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन्।

विदेशको ९ दिने भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो ९ दिने विदेश भ्रमण सकेर आज स्वदेश फर्केका छन्।

राष्ट्रपतिद्वारा जर्मनीमा रहेका जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। जर्मनीको पोट्सडाम अवस्थित ती संस्थाहरूको राष्ट्रपति पौडेलले भ्रमण गरेका थिए।

जेनेभाका लागि प्रस्थान गर्दै राष्ट्रपति पौडेल

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी आज स्वीजरल्याण्डको जेनेभाका लागि प्रस्थान गर्नेछन्।

राष्ट्रपतिको ९ दिने भ्रमण भोलिबाट, स्वीट्जरल्याण्ड र जर्मनी जाने

राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनीको भ्रमणमा जान लागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्