२० आश्विन २०८१ आइतबार
image/svg+xml

गोविन्दे हात्तिको आक्रमणबाट एक माउतेको मृत्यु

पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो।

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इटहरीमा फेरि जङ्गली हात्तीको विध्वंस, गाउँले त्रासमा

हात्ती धपाउनका लागि स्थानीय बासीसँगै प्रहरी पनि दिनैपिच्छे खटिने गरेका छन्। इटहरी वडा नं. ३ मा रहेको ताल तलैया प्रहरी चौकीका असई प्रल्लाद बोगटीले प्रहरीले रातिभरि जङ्गल क्षेत्रमा गस्ती गर्ने गरेको बताए।

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन्। यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन्।

हात्तीको खाने र देखाउने दाँत

यो विषयमा सदनमा पनि कुरा उठिसकेको थियो भने सडकमा समेत यसको विरोधमा प्रदर्शन भैरहेको थियो। तर नेताहरुको बोलीको कुनै ठेगान थिएन।

झापामा एक वर्षभित्र चार हात्ती मरे

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्