२२ असार २०८१ शनिबार
image/svg+xml

अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बङ्गलादेशसमक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टी-२० विश्वकप : अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले हरायाे

आइसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले हराएकाे छ।

आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य

आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले आईसीसी टी–२० विश्वकपमा न्युजिल्यान्डलाई १६० रनको लक्ष्य दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्