बङ्गलादेश र अस्ट्रेलिया बीच जारी खेलमा वर्षा बाधक
आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेश र अस्ट्रेलियाबीच जारी खेल वर्षाका कारण प्रभावित बनेको छ।
आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेश र अस्ट्रेलियाबीच जारी खेल वर्षाका कारण प्रभावित बनेको छ।
आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा भारतले ऐतिहासिक जित हात पारेको छ।
बुधवार भएको सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराउँदै जित हात पारेको हो।
इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आइतवारको खेलमा क्रिकेट आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने जनाएको छ।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
बङ्गलादेशले नेपालसमक्ष जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पाँच विकेट हात लागेको छ । सन्दीप लामिछानेको ओभरमा गुलसन झालले रन आउट गरेपछि नेपाललाई पाँचौ विकेट हात लागेको हो ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित एर्नोेस भेले रङ्गशालामा जारी खेलमा नेपालले आज आफ्नो प्लेइङ्ग ११ मा परिवर्तन गरेको छ।
आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई हराएको छ।आइतबार राती सम्पन्न खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटबाट हराएको हो ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत आयोजक अमेरिका र आयरल्यान्डविचको खेलमा टस हुन सकेको छैन। अमेरिकाको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार ८ः१५ बजेबाट हुनु पर्ने यी दुईबिचको खेल पानी परेर पिच सुख्खा नभएका कारण टसमा ढिलाई हुने भएको छ ।
समूह ‘डी’ मा रहेको नेपाल आफ्नो सुपर ८ मा पुग्ने सम्भावनालाई कायमै राख्दै भोलि दक्षिण अफ्रिकासँगको भिडन्तका लागि मैदान उत्रने छ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रवार अमेरिका र आयरल्यान्डबीच खेल हुँदैछ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पपुआ न्युगिनीले अफगानिस्तानसमक्ष ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पपुआ न्युगिनीले पहिला ब्याटिङ्ग गर्ने भएको छ।