१८ चैत्र २०८१ सोमबार
image/svg+xml १२:२० अपराह्न

जनमत र नागरिक उन्मुक्तिबीच वैशाख ३ अगावै एकता हुने

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख ३ गतेभन्दा अगावै पार्टी एकता हुने पक्का भएको छ।

रञ्जितासँग सीकेले भने- जबरजस्ती पार्टी एकता गर्न खोजेका होइनौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच छलफल भएको छ।

मलाह कल्याण सङ्घको अनशन स्थगित, अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने

नेपाल मलाह कल्याण सङ्घको अनशन स्थगित भएको छ। जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतको सक्रियतामा सङ्घका पदाधिकारीहरूले बिहीबार (आज) अनशन तोडेका हुन्।

राजतन्त्र फर्कने हल्ला वाहियात हुन्: अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा सिके (चन्द्रकान्त) राउतले अबको बाटो सामाजिक लोकतन्त्र हुने बताएका छन्।

जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकता पक्का, संसद्‌मा छैटौँ ठूलो दल बन्दै

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी(नाउपा) बीच पार्टी एकता हुने पक्का भएको छ।

आरोप–प्रत्यारोपमा सभामुख र जनमत

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ मोर्चामा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतबीचको सम्बन्धमा पछिल्लो समय खटपट आएको छ।

चीन भ्रमणमा अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष सिके राउत चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी शनिबार एक हप्ताका लागि निजी भ्रमणका लागि चीन प्रस्थान गरेका हुन्।

सिके राउतको परिवार विवाद उत्कर्षमा, पतिपत्नी नै सुरक्षा माग्दै प्रहरीमा

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको पारिवारिक विवाद उत्कर्षमा पुगेको पाइएको छ। अध्यक्ष राउतले सम्बन्धविच्छेदको मुद्दा दायर गरिसकेपछि पनि दुबै जनाबीचको विवाद रोकिएको छैन।

स्थानीय र प्रदेशको अधिकार खोस्न कांग्रेस र एमालेकाे सरकार: अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले दुई विपरीत धुब्रमा रहेका कांग्रेस एमाले पार्टी संविधान संशोधनको नाममा प्रदेश र स्थानीय तहको अधिकार खोस्न सरकार बनाएको आरोप लगाएका छन्।

पत्नीसँग छुट्टिन सिके राउतले हाले सम्बन्ध विच्छेदकाे मुद्दा

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैनः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन्।

जनमतले सोध्यो मधेसका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण

पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै शुक्रबार मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको पार्टी प्रवक्ता डा. शरतसिंह यादवले जानकारी दिए।

सत्ता साझेदारसँग छलफलमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूलाई बोलाएका छन् ।

गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को: अध्यक्ष डा राउत

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्