७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सिके राउतको परिवार विवाद उत्कर्षमा, पतिपत्नी नै सुरक्षा माग्दै प्रहरीमा

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको पारिवारिक विवाद उत्कर्षमा पुगेको पाइएको छ। अध्यक्ष राउतले सम्बन्धविच्छेदको मुद्दा दायर गरिसकेपछि पनि दुबै जनाबीचको विवाद रोकिएको छैन।

स्थानीय र प्रदेशको अधिकार खोस्न कांग्रेस र एमालेकाे सरकार: अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले दुई विपरीत धुब्रमा रहेका कांग्रेस एमाले पार्टी संविधान संशोधनको नाममा प्रदेश र स्थानीय तहको अधिकार खोस्न सरकार बनाएको आरोप लगाएका छन्।

पत्नीसँग छुट्टिन सिके राउतले हाले सम्बन्ध विच्छेदकाे मुद्दा

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैनः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन्।

जनमतले सोध्यो मधेसका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण

पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै शुक्रबार मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको पार्टी प्रवक्ता डा. शरतसिंह यादवले जानकारी दिए।

सत्ता साझेदारसँग छलफलमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूलाई बोलाएका छन् ।

गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को: अध्यक्ष डा राउत

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन् ।

मधेस प्रदेशमा जनमतको छलाङ, दलीय सहकार्य मुख्यमन्त्री सिंहलाई फलामको चिउरा

मधेसको राजनीति सँधै उतारचढावले गुज्रिरहन्छ, चाहे प्रदेशका कारणले होस् वा केन्द्रका कारणले। मधेसको राजनीतिमा कहिल्यै पनि स्थिरता देखिएको छैन। विशेषगरी मुलुक सङ्घीयतामा गएपछि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्