२ माघ २०८१ बुधबार
image/svg+xml

सूर्योदयमा दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरियो

इलामको सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्षको बजेट, नीति र कार्यक्रममा दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गरेको छ।

सूर्योदयमा पढाइबाहेक ‘१२ महिना–१२ कार्यक्रम’

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिका घोषित भई पुरस्कृत हुन लागेको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्