२७ पुस २०८१ शनिबार
image/svg+xml

चीनद्वारा नौ अर्ब अनुदान घोषणा: साढे पाँच अर्ब परियोजना, साढे तीन अर्ब बजेटरी

जसमा पाँच अर्ब ६० करोड जति नेपाली रकम विभिन्न परियोजना सञ्चालन गर्न र साढे तीन अर्ब सरकारलाई नगद(बजेटरी) अनुदान उपलब्ध गराउने चीनको घोषणा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, सी जिनपिङसँग भेट हुने

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका आमासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए।

प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपतिलाई भेट्ने

यही मंसिर १७ गते बेइजिङ जाने उनले भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति सी, प्रधानमन्त्रीसहित उच्च अधिकारीसँग कुराकानी गर्ने भएका हुन्।

अब कसैले अनाथ भएर मेरो कोही छैन भन्ने हुँदैन : प्रधानमन्त्री ओली

“अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन। मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन”, प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, “त्यसका निम्ति राज्य छ र सरकार छ।”

जरिवाना विवाद: एमालेले तिर्न अटेरी गरे 'कानुनबमोजिम अगाडि बढ्ने' बालेनको तयारी

पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाउने ठाउँ नभए अन्य कहाँ पठाउने त्यो जानकारी गराउन पनि मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साह बताउँछन्।

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सरोकारवालाको बैठक

छलफल बिहान ११ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाबारे ब्रिफिङ लिने

प्रधानमन्त्री ओलीले आइतबार (आज) दिउँसो ३ बजे राष्ट्रिय गौरवका आयोजना प्रमुख र सरोकारवालासँग ब्रिफिङ लिन लागेका हुन्।

चन्दको दाबी: ओली सरकार एकै रातमा ढल्न सक्छ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान एकै रातमा ढल्न सक्ने दाबी गरेका छन् ।

मस्कसँग अमेरिकामै भेट्न चाहन्थे प्रधानमन्त्री ओली, नेपाल भ्रमणको निम्तो

शुक्रवारको भर्चुअल संवादको समय केही दिन अघि मात्रै तय भएको हो । जसका आधारमा ११ मिनेट संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका बुवा अस्वस्थ्य, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्वस्थ्य भएका छन्। प्रधानमन्त्री ओलीले शनिबार यसबारे जानकारी दिएका हुन्। ९३ वर्षिय मोहनप्रसादलाई फोक्सोसम्बन्धी समस्या देखिएको छ।

'चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा'

अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता गलल प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरुलाई सचेत गराए।

प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्र मन्त्री चीन जाने

यस्तोमा प्रधानमन्त्रीको भ्रमणको तयारीको संयोजन परराष्ट्र मन्त्री राणालाई जिम्मेवारी तोकिएपछि तयारीका लागि चीनले औपचारिक रूपमा बोलाउन लागेको हो । यसअघि प्रधानमन्त्रीको भ्रमणअघि चीनले परराष्ट्र मन्त्रीलाई बोलाउने गरेको थिएन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज दीक्षान्त समारोह, प्रधानमन्त्री ओली जुम्ला आउँदै

जुम्लाको सदरमुकाम खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्