नवउदारवादी प्रणालीले राष्ट्रिय अस्तित्व सङ्कटमा परेको छ : देव गुरुङ
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्।
नेपाल एलपी ग्यास उद्योग संघले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुवै अध्यादेश जारी गरेका हुन्।
दसैँ सुरु भएसँगै बालबालिकाहरू चंगा उडाएर रमाउन थालेका छन्।
ट्रेलरमा बेरोजगारीबाट दिक्क भएर काजी, बिके र छन्त्यालले मुस्ताङमा शान्ति होटेल खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ।
आयोजनाले असोज २७ गते प्रकाशित गरेको सूचनाअनुसार चीनको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्ल्यूई), आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक रूपमा योग्य ठहरिएका हुन्।
कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुंगे पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ।
राजनीतिक विश्लेषक मुमाराम खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई विवादित अडियो प्रकरणको छानबिन अवधिभर सांसद पदबाट निलम्बन गर्नुपर्ने बताएका छन्।
उनले जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने बताए।
राजदूत नियुक्तिसम्बन्धी संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले बेलायतको स्वास्थ्य सेवाबारे गरेको दाबी विवादास्पद देखिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउन गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद गरेको छ।
ओमानले १६ ओभरकाे समाप्तिमा ६ विकेट गुमाएर ५५ रनमात्र बनाउन सकेको छ।
स्वास्थ्य कार्यालय ताप्लेजुङले निजी स्वास्थ्य संस्थाहरूलाई इजाजत पत्र लिन तथा नवीकरण गर्नका लागि १५ दिन भित्रमा कार्यालयमा आवेदन दिन समयसीमा दिएको छ।
बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि गोरखाको धार्चे गाउँपालिका हुँदै चुमनुब्री गाउँपालिकाको जगत गाउँ जाने सडक अवरुद्ध भएको छ।