२३ असार २०८३ मंगलबार
image/svg+xml

आइसियुको प्रतीक्षा सूची ‘डिस्प्ले बोर्ड’ मा, पालो आएपछि एसएमएस

सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को शय्या पाउन सास्ती भइरहेको गुनासो बढ्ने गरेपछि चितवनस्थित भरतपुर अस्पतालले सेवामा पारदर्शिता ल्याउन नयाँ अभ्यास सुरु गरेको छ।

गृहमैदानमा इतिहास रच्ने मेक्सिकोको लक्ष्य, इंल्याण्डको नजर क्वाटरफाइनलमा

इंल्याण्ड पनि घरेलु टोलीलाई स्तब्ध पार्दै क्वाटरफाइनल प्रवेश गर्ने लक्ष्यको साथ मैदानमा उत्रनेछ।

प्यालेस्टिनी चिकित्सक इजरायलको हिरासतमा, छोराले गरे रिहाइको अपिल

गाजाको उत्तरी क्षेत्रमा रहेको कमाल अदवान अस्पतालका निर्देशक डा हुसम अबु सफियाको स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको भन्दै उनका परिवार र मानवअधिकार संस्थाहरूले तत्काल रिहाइको माग गरेका छन्।

महोत्तरीमा ४८७ किलो गाँजासहित ट्रक र दुई जना पक्राउ

ट्रकबाट बरामद भएको ४०.३६० किलोग्राम र घरबाट बरामद भएको ४४६.७४५ किलोग्राम गरी प्रहरीले कुल ४८७ किलो १०५ ग्राम गाँजा नियन्त्रणमा लिएको जनाएको छ।

तीन सातासम्म टेबुल नै हुन सकेन सुदूरपश्चिमको बजेट

मध्यरातमा प्रस्तुत गरेको बजेट तीन साता बितिसक्दा पनि प्रदेशसभामा टेबुल हुन सकेको छैन ।

पर्यटकीय सम्भावना बोकेको सिदिङवाधाम

ताप्लेजुङको सिदिङ्वास्थित सिदिङ्वा धामको काखमा आइतबार सिदिङवा धाम पर्यटन प्रर्वद्धन अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेसको १५ औँ महाधिवेशन प्रविधिमैत्री हुने: पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिन प्रयोग गर्ने

कांग्रेसले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।

असार सकिनै लाग्दा पनि किसानले पाएनन् मल

आकाशतर्फ हेर्दै पानीको प्रतीक्षा गरिरहेका किसानका लागि रासायनिक मलको अभावले थप पीडा थपेको छ।

मलाई सिध्याउने सामर्थ्य बालेनसँग छैन: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउने सामर्थ्य प्रधानमन्त्री बालेन्द्र शाहसँग नरहेको दाबी गरेका छन्।

सशस्त्रको सरुवा: संवेदनशील जिम्मेवारीमा रोजाइका एसपी!

सरुवा सार्वजनिक गरेसँगै संगठनभित्र सरुवालाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ।

खामेनीको अन्त्येष्टिमा ठूलो संख्यामा हताहतको सम्भावना, इरानमा उच्च सतर्कता

प्रतिवेदनअनुसार सम्भावित मृतक र बेपत्ता व्यक्तिको व्यवस्थापनका लागि विशेष एकाइ गठन गरिएको तथा तेहरानस्थित बेहेश्त–ए–जहरा कब्रिस्तानमा हजारौं नयाँ चिहान तयारी अवस्थामा राखिएको दाबी गरिएको छ।

पानी पर्न थालेसँगै डेङ्गीको जोखिम बढ्दै

डा दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे।

खोला दूषित गर्ने चिनी मिल सञ्चालकलाई कारबाहीको माग

विवादित उद्योगी वीरेन्द्र संघाई र राजकुमार अग्रवाल रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन्।

खोटाङको सावाखोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा

मूल्य अभिवृद्धि करसहित ३ करोड ७ लाख ७३ हजार ५ सय ९८ रुपैयाँमा उक्त पुल निर्माण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्