२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘सी’ डिभिजन लिगमा उक्लिएकै वर्ष बागमती च्याम्पियन

सर्लाहीको बागमती युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा उक्लिएकै वर्ष उपाधि जितेको छ।

रानीवनमाथि खालीबारीको जित

रानीवन स्पोर्ट्स क्लबलाई पराजित गर्दै खालीबारी युथ क्लबले चौथो स्थानमा पुगेर सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्त्य गरेको छ।

डिभिजन लिगमा बढुवा भए मोफसलका बागमती युवा क्लब र रारा रेन्जर्स

मोफसलका दुई क्लब सर्लाहीको बागमती युवा क्लब र सुर्खेतको रारा रेन्जर्स (आरसी ३२) ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन्।

शीर्षस्थानमा फर्कियो बागमती

खेल सकिन केही सेकेन्ड बाँकी रहँदा राज भुसालले गोल गरेसँगै बागमती युथ क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ।

सहिद स्मारक ‘सी’ डिभिजन लिग : रोहित चन्दको टोली शीर्षमा

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको आरसी ३२ फुटबल एकेडेमीमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्