बेँसी झर्न थाले हिमाली भेगका भेडापालक किसान
उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन्।
उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन्।
तिहारको दोस्रो दिन बिहिबार कुकुर तिहार। मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रूपमा परिचित कुकुरको पूजा गरी कृतज्ञता प्रकट गरिएको छ।
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्।
बुढालाई घरपरिवार र आफन्तले विदेश जान सुझाए थालेँ। तर,उनलाई विदेश जान पटक्कै मन थिएन।
कालिकोटको खाँडाचक्र नगरपालिका-६ को लेखको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका छन्।