हर्कले फेरी भने- हुतिहाराहरू एक्लै लड्न सकेनन्, जमानत जफत हुन्छ
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको खबर बाहिरिएलगत्तै धरान उपमहानगरका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरी प्रतिक्रिया जनाएका छन्।

