मुलुकका सबै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा
अर्थमन्त्री वर्षमान पुनःले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको बताएका छन्।
अर्थमन्त्री वर्षमान पुनःले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय सडकको सञ्जालमा जोडिएको बताएका छन्।
सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बोलाएको बैठक २ घन्टा ढिलोगरी सुरु भएको हो।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो।
आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषणको समय सरेको छ। सरकारको आग्रहमा दिउँसो तीन बजेलाई दुवै सदनको बैठक सारिएको संसद सचिवालयले जनाएको छ।
सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा पेस गर्दैछ।
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ।
सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा पनि संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्यका लागि सरकार गम्भीर देखिएको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।
बागलुङमा वर्षौं अगाडि सुरू भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन्।
सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट निर्माण गरिरहेको छ।
बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै रहेका छन्।
कोभिडपछि तीव्र विस्तार भएको नेपाली अर्थतन्त्र दुई वर्ष यता संकुचनमा गएको भन्दै अर्थतन्त्र चलायमान हुने गरी बजेट ल्याउन नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव ५ प्रतिशत बजेटमात्र खर्च गरेको छ।
बैठक अहिले ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्न लागेको हो।