७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सातु बिक्री गरेरै मासिक ५० हजार आम्दानी

उनले भने, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन्। सातु बिक्री गरेर मासिकरुपमा रु ५० हजार आम्दानी हुन्छ।’

सुरुङ् खनेर झुम्का र सिन्धुपाल्चोकबाट भागेका कैदी पक्राउ

कर्तब्य ज्यान र हातहतियार एवम् खरखजना मुद्दामा कैद सजाय भोगीरहेका सुनसरीका विनायककुमार यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो।

बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

यी टापु देख्नेले भन्छन्, ‘नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षात्मा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो।’

मकै बेचेर जीवन निर्वाह

दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताइन्। राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछिन्।

‘शिक्षा क्षेत्रको सुधारमा लागेको छु’:अध्यक्ष मियाँ

सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकामा पछिल्लो दुई वर्षयता भएका समग्र विकास निर्माणबारे गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँसँग नागरिक संवाददाता अमर खड्काले गरेको कुराकानीको सारसंक्षेपः

माटोका भाँडा बनाउन भ्याइनभ्याई

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन्।

गत असोजको बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

गत असोज ११ र १२ गते आएको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु १५ करोड बराबरको क्षति भएको छ।

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन्।

सुनसरीमा बाढीले दुई करोडको तरकारी बाली क्षति

गत असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ।

गलैँचा उद्योगमा आगलागी हुँदा ८० करोडभन्दा बढीको क्षति

सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधवार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ।

बाढीले ५० लाख बराबरको केरा नोक्सान

सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए। सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्तित छन्।

सुनसरीका किसान भन्छन्:‘यसपटकको दसैँ दशा भएर आयो’

उनले भने, ‘दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए। आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए। यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो।’

सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो।

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन विभागको अनुरोध

मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, रेड अलर्ट जारी

सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्