फेवाताल संरक्षणमा इच्छाशक्ति कति?
पोखराको अस्तित्व फेवातालसँग जोडिएको छ। अझ भनौं फेवाताल छ र त पोखरा छ भन्दा पनि फरक नपर्ला।
पोखराको अस्तित्व फेवातालसँग जोडिएको छ। अझ भनौं फेवाताल छ र त पोखरा छ भन्दा पनि फरक नपर्ला।
सम्भावित वर्षा र हिमपातका कारण विपद्जन्य घटना हुन सक्ने भन्दै मनाङ प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले आफ्नो पालिकामा जित्न चाहनेहरूले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्ने बताएका छन्।
नेपालको विद्यमान कानुनअनुसार वैदेशिक लगानीकर्तालाई तोकिएको अवधिसम्म निर्बाध व्यापार गरेर आफ्नो लगानी र उचित प्रतिफल उठाउने पूर्ण छुट दिइएको हुन्छ।
कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ।
इजरायलमा भएको आम निर्वाचनको नतिजा सार्वजनिक भएपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहले प्रतिक्रिया दिएको छ।
इन्टरनेट तथा साइबर अपराधका घटना बढ्न थालेपछि अनुसन्धान गर्ने छुट्टै संयन्त्रका रूपमा २०७५ जेठमा नेपाल प्रहरीमा साइबर ब्युरोको स्थापना गरियो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई पठाएको पत्रबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।
जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ।
सात फरक तौल समूहमा विश्व च्याम्पियन बनेकी पोर्टो रिकोकी अमाण्डा सेरानोले व्यावसायिक बक्सिङबाट सन्न्यास लिने भएकी छन्।
संविधान जारी भएयता झन्डै १५० वटा नयाँ कानुन बने, सयौं कानुन संशोधन भए तर संघीयताको मर्म बोकेका र तीन तहका सरकारबिचको समन्वय तथा अधिकार बाँडफाँट स्पष्ट पार्ने कानुन पूर्ण रूपमा आउन सकेका छैनन्।
ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको सिंगा-तातोपानी कुण्डमा आएका छन्।
मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ।
उनले भने, 'मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।'
बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।