१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

लोकतन्त्रपछि अब सुशासनको आन्दोलन

भारतका आमनागरिक युवा नेतृत्वको सिजेपी आन्दोलनको सफलतासँगै सोनम वाङ्चुकले देशको शिक्षा प्रणालीमा सुधारका लागि दिएको समर्थनलाई पनि उत्साहसाथ हेरिरहेका छन्।

उद्योग विभागका अधिकांश सेवा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

विभागले अत्यावश्यक सूचना जारी गर्दैै हालसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवासमेत क्रमशः अनलाइनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।

मृतकका बाबुआमा भन्छन् - मेरो बेटा ल्याइदेऊ

आइतबार ओमप्रकाश घरबाट निस्किएको परिवारलाई पत्तो थिएन। चोक (कप्तानगञ्ज) मा अर्को समुह मुस्लिम पक्षले हिन्दु पक्षमाथि जाइलागेको खबर सुनेपछि घरबाट निस्किएको पछि मात्र थाहा पाएको बाबु कृष्णदेवले बताए।

ब्रोड पिक हिमपहिरो : चार जनाको शव फेला परेको मन्त्री पौडेलद्वारा पुष्टि

परिस्थितिबारे जानकारी दिँदै मन्त्री पौडेलले भनेका छन्, ‘हामी पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ र घटनाबारे लगातार अपडेट लिइरहेका छौँ।’

इभीलाई प्राथमिकतामा दिँदै राष्ट्रिय यातायात नीति जारी

सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आधुनिक बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय यातायात नीति २०८३’ जारी गरेको छ।

धनुषामा मन्दिरभित्र सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या

धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको छ।

मृतक गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आज सिरहा आउन सक्ने

सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज सिरहा आउने तयारी रहेको बुझिएको छ।

ब्रोड पिक हिमपहिरो : बेपत्ता १० मध्ये दुई जनाको शव फेला, पाकिस्तानी सेनाका दुई हेलिकप्टर परिचालन

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई वटा हेलिकप्टर र थप विशेष उपकरणहरू घटनास्थलतर्फ परिचालन गरिएको पाकिस्तानको अल्पाइन क्लबले जनाएको छ।

लुम्बिनीमा मुख्यमन्त्रीको टुंगो लाग्यो

मुख्यमन्त्रीको टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ्ने भएको छ।

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ।

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ।

सर्लाहीको बरहथवामा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा

सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय तहका आधारभूत अस्पताल: बनाउन सम्भव, चलाउन चुनौती

नेपालगन्जबाट करिब पाँच किमि दूरीमा जानकी गाउँपालिकाको आधारभूत अस्पताल भवन बनेको छ।

संसदमा पुग्यो कोरियाको विश्वकप असफलता

दक्षिण कोरिया फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक होङ म्युङ बोले फिफा विश्वकपको समूहचरण पार गर्न आफ्नो टोली असफल हुनुमा आफूले पूर्ण जिम्मेवारी लिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्