२१ असार २०८१ शुक्रबार
image/svg+xml

मधेश प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आज प्रदेश सभामा छलफल हुँदैछ।

मधेश प्रदेश सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।

मधेसमा नयाँ सरकार गठनका लागि जनमतको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष दाबी पेस

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ।

मधेसमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिँदै

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि अहिले बिहान ७ बजे प्रदेश प्रमुख समक्ष दाबी पेस गरिँदैछ।

अल्पमतमा परेका मुख्यमन्त्री यादवले प्रक्रिया पुर्‍याउन विश्वासको मत लिँदै

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन्। तर, उनले विश्वासको मत पाउने सम्भावना भने निकै न्यून छ।

मधेस प्रदेशमा सबैभन्दा धेरै बेरुजु, सरकारी कार्यालय तर्फ सबैभन्दा धेरै

आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्