धनुषामा २२१ किलो गाँजा बराबद, एकजना पक्राउ
पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवाले हेक्सो ब्लेडको प्रयोग गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन फोडेर फरार भएका थुनुवाहरू पक्राउ परेका छन्।
धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।
मङ्गलवार सार्वजनिक प्रगति विवरण अनुसार जनकपुर भन्सार कार्यालयले ५० करोड ८७ लाख ३४ हजार २९ रुपैयाँ राजश्व सङ्कलन गरेको हो।
धनुषा जिल्ला अदालतले मंगलबारदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ।
सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ८ पोर्ताहास्थित पूर्वपश्चिम लोक मार्गमा भएको बस दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
महेन्द्रनगरबाट गत जेठ २६ गतेदेखि बेपत्ता भएकी महिलाको शव मिथिला नगरपालिकामा शनिवार राति सामुदायिक वनको खोल्सामा फेला परेको हो।
मिटरब्याजी पीडितले धनुषा प्रहरी प्रमुखमाथि हातपात गरेको छ।
धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ।
नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रोपटक जिल्ला अदालत धनुषामा पेश गरिँदैछ।
नागरिकता सम्बन्धी कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पनि जिल्ला अदालत धनुषामा पेश गरिँदै छ।