१ आश्विन २०८१ मंगलबार
image/svg+xml

झरी थामिएसँगै पशुपतिमा तीजको रौनक (तस्बिरहरू)

तीज पर्वको अवसरमा पशुपति मन्दिर परिसरमा दर्शनार्थीको शुक्रबार बिहानैदेखि भिड लागेको छ।

पशुपतिमा तीजको रौनक, छाता ओढ्दै पूजा गर्दै भक्तजन

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्ने भक्तजनहरुको भिड लागेको छ।

पशुपतिनाथको महास्नानघर भासियो

सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

सिफारिस भएका राजदूतहरूको सुनुवाई गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपति समशेर जबराले बताए।

पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन्।

देशभरीका शिवालयमा भक्तजनको भिड (तस्बिरहरु)

आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो।

झरीले पनि नरोकिएका श्रद्धालुहरू (तस्बिरसहित)

आजबाट साउने सोमवार सुरु भएको छ। सोमवार सुरु भएसँगै पशुपतिनाथमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

साउने सोमवारको व्रत बस्दै हुनुहुन्छ, ध्यान दिनुस् यी कुरामा

आजबाट साउने सोमवारी सुरु भएको छ। साउनको सोमवारी सुरु भएसँगै भगवान शिवको व्रत बस्ने पनि सुरु भएको छ।

साउने सोमवार आजबाटः पशुपतिनाथका चारवटै ढोका भक्तजनका लागि खोलिए

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ। यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

पशुपतिनाथमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु हुँदै

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुँदैछ।

पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा

पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्